Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

नेवि संघको ठा.रा.ब. इकाई समिति विस्तार

spot_img
spot_img

वीरगंज, ७ मंसिर ।
नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी इकाई समिति आज विस्तार गरिएको छ । इकाई अध्यक्ष मनोज कुमार साहले प्रेस विज्ञप्ती जारी गर्दै ठा.रा.ब. इकाई समिति २५ सदस्यि विस्तार गरिएको जानकारी गराएका हुन ।

जस अनुसार इकाई समितिका उपाध्यक्ष मो. समिर हुसेन, अनिल पटेल, खेम अधिकारी, सचिव राज चौरसिया, सह सचिव निखिल ओभmा, पप्पु यादव, कोषाध्यक्ष संध्या थापा चयन भएका छन ।

यस्तै सदस्यहरुमा राजकिशोर राज, कुन्दन यादव, विवेक सहनी, पुजा चौधरी, प्रिया गुप्ता, समिर मन्सुरी, पिन्टु पटेल, प्रभात श्रीवास्तव, चन्दन यादव, सुनिल चौधरी, रितेश कुमार यादव, धर्मेन्द्र चौरसिया, दिपेश प्रजापती, आशिव श्रीवास्तव, देवानन्द चौधरी, मन्दिप खडका र ओमप्रकाश पटेल रहेने गरी समिति विस्तार गरीएको अध्यक्ष साहले जानकारी गराएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...