Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

इजि.आर.पी.कार्यक्रम अन्तर्गत अभिभावकहरुलाई दौतरी तालिम

spot_img
spot_img

वीरगंज, ५ मंसिर ।
प्रारम्भीक कक्षा पढाई कार्यक्रम (इजि.आर.पी.) अन्तर्गत अभिभावकहरुलाई एक दिने दौतरी तालिम आज वीरगंजमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा भएको तालिममा वीरगंज महानागरपालिकाको वडा नं. १ का वडा अध्यक्ष मनोज कुमार साह, विद्यालयका प्र.अ. चन्देश चौहान लगायतका २० जना अभिभावकहरुको सहभागिता रहेको थियो ।

रामधेनी पंडित अधारभुत विद्यालय, बजार छपकैयामा भएको तालिममा इजि.आर.पी. का जिल्ला संयोजक भरत साह र अरविन्द साहले प्रशिक्षण दिएका थिए । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा युएसआईडी नेपालको आर्थिक सहयोगमा र सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साको आयोजनामा संचालित प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...