Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

दिपावली कै दिन पर्सामा अागलगी, आधा दर्जन घर जलेर नष्ट

spot_img
spot_img

वीरगंज, २१ कात्तिक ।
धोबिनी गाउँपालिकाको वडा नं. २, भिखमपुरमा बुधबार आगलगी भएको भएको छ । दिपावलि मनाउन बालिएको दियोले भएको आगलगीमा परि ६ जनाको घरगाेठ जलेर नष्ट भएको छ ।

आगलगीमा परि मनोज पटेल, नथुनी पटेल, हिरा महतो चौहान, जगदीश पटेल, भागरिथ पटेल र झगरु राउत कुर्मिको गोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट भिखमपुरका प्रहरी निरीक्षक सोम श्रेष्ठले वताए ।

राती ७ बजेको करिबमा भएको आगलगि स्थानिय, सशस्त्र प्रहरी, जनपत प्रहरी र दमकलको सहयोमा नियन्त्रणमा अाएकाे श्रेष्ठले वताए ।

यस्तै वीरगंज महानगरपालिकाको वडा नं. १७ अलौमा पनि आगलगी भएको छ । आगलगिले सन्त महतो नुनियाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै धोबनी गाउँपालिकाको वडा नंं. ४, लंगडीमा पनि अागलगी भएकाे छ । अागलगिमा शिवशम्भु मुखिया, भोला मुखियाको गोठ जलेर नष्ट भएकाे छ । स्थानियहरुको अनुसार केटाहरूले पटखा जलाइरहेकाे आगोले आगलगी भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...