Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

‘पर्सवा गोल्डकपकाे फाइनलमा सेढवा पुग्यो

spot_img
spot_img

पर्सा, १४ कार्तिक ।
पर्साको जीराभवानीमा जारी छैटौँ पर्सवा गोल्डकपको फाइनलमा युवा प्रगति समाज सङ्घ सेढवा प्रवेश गरेको छ्।उसले आज भएको पहिलो सेमिफाइनलमा देकुली धर्मपुरलाई ट्राइबेकरमा पराजित गर्दै उपाधि भिडन्तका लागि फाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो।न्यु पन्चम युवा क्ल्ब देकुलि धर्मपुरका २ खेलाडीले प्रहार गरेको पेनाल्टी सूटलाई सेढवाका गोल रक्षकले रोकेपछि खेल ५/३ गोल अन्तरमा टुङ्गिएको छ ।

यस सँगै गत सस्करणको बिजेता सेढवाको फाइनल यात्रा निश्चित भएको हो । आजको खेलमा सेढवाको जर्सी नं ७ का सुनसान लामिछानेले मैन अफ दि म्याच भए र प्रदेश सभा सदस्य शंकर चौधरीले चेक र ट्रफी बितरण गरे ।

भोलीको दोस्रो सेमिफाइनल खेल बीरगंज यूनाइटेड र गादी माई फोर स्टार युथ क्लव रंगपुरका बीच हुने आयोजक समितिका अध्यक्ष सागर गौरले बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...