Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

लागू औषध ईन्जेक्सन सहित २ युवक वीरगंजबाट पक्राउ

spot_img
spot_img

वीरगंज, १४ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा लागु औसध न्युनिकरण व्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको टोलिले मंगलबार लागू औसध ईन्जेक्सन सहित २ जना युवकलाई पक्राउ गरेको छ ।

बिहान करिब ९:०० बजे बिरगंज १६ रजतजयन्ति चौक सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्री समेतको चेक जाच गर्ने क्रममा भारत रक्सोल तर्फबाट बिरगंज तर्फ पैदल हिडि आउदै गरेको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्ने जिल्ला काभ्रे भकुण्डेवेशि न,पा,वडा न,३ बस्ने दोर्जे लामाको छोरा बर्ष २६ को बुद्ध लामा र जिल्ला पाचथर फिदिम न,पा,वडा न,५ घर भैइ हाल का,म,न,पा,वाड न,१५ मा डेरा गरि बस्ने पुर्ण बहादुर बुढाथोकीको छोरा बर्ष २८ को कुमार बुढाथोकी रहेको प्रहरीले जनएको छ ।

निजहरुको साथ बाट लागू औसध ईन्जेक्सन डाईजेलयाव १०० पिस,फनारेगन १०० पिस,र नर्फिन १०० पिस समेत फेला परेकोले सो लागू औसध सहित उनिहरुलाई नियन्त्रणमा लिईमुद्दा दर्ता गरि थप अनुसन्धान भैइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...