Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

मधेश आन्दोलनको दुई घाइतेलाई सहयोग रकम हस्तान्तरण

जनकपुरधाम, १२ कार्तिक । मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका दुईजना गम्भीर घाइतेहरुलाई आज आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।

- Advertisement -

मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुरुप मुख्यमन्त्री राउतले दुबै घाइतेलाई चेक हस्तान्तरण गर्नु भएको हो ।

मुख्यमन्त्री कार्यालय मधेश भवनमा आयोजित चेकहस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनका घाइते महोत्तरीका शंकर पासवानलाई दुई लाख र रौतहटका रणविरकुमार सिंह राजपुतलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।
प्रदेश सरकारले अहिले सम्म १३ जना घाइतेलाई चेकहस्तान्तरण गरि सकेका छन । प्रदेश सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई अवस्था हेरी ५० हजार देखी ३ लाख सम्म उपलब्ध गराउने निर्णय गरेको मुख्य मन्त्रीका स्वकिय सचिव दिपक यादवले वताए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...