Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

मेसिफरग्युसनको ट्रेक्टरको डिलभरी कार्यक्रम सम्पन्न

spot_img
spot_img

प्रयाण साह ।
वीरगंज, २८ असोज ।
भाजुरत इन्जिनियरिङ एण्ड सेल्स लि. को आइतबार ट्याफ कम्पनीको मेसिफरग्युसनको ट्रेक्टर डिलभरी कार्यक्रम सम्पन्न भएको छ । विगत केही दिन देखी बुकीङ तथा किस्तामा पइसा तिरदै आइरहेका किशानहरुलाई ६ वटा ट्रेक्टर डिभेभरी संगै उपहार शवरुप एक एकवटा सेलिङ पंखा दिएको सवेर्स यादवले जनकारी दिए । कार्यक्रमा वोल्दै प्रमुख अतिथी ट्राफे कम्पनीका रिजिनल म्यानेजर अनिल कुमार दुबे बजारमा किशानले रोजे जस्तो र चाहिने जस्तो ट्रेक्टर उपलब्ध गराउदै आएको र आउदो दिनमा समेत किशानको चाहना अनुसार ट्रेक्टर उपलब्ध गराइने वताए । कार्यक्रममा भाजुरत वीरगंजका डिभिजन प्रमुख लक्ष्मी राम चौरसिया, वीरगंज डिपोका सुरेश नेपाल, सिनियर सेल्स मैन योगेशवर पाण्डे तथा बाराका पूर्व मन्त्री कलवाती पसवानले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...