पर्सा, २० असोज ।
पर्साको जगरनाथपुर गाउँपालिकामा शनिबार निशुल्क आंखा शिविर सम्पन्न भएको छ । जगरनाथपुर गाउँपालिकाको वडा नं. २, दसौतामा भएको शिविरमा ३ सय जनाको आंखा परिक्षण गरिएको छ । जस मध्ये १४५ जनामा मोतियाविन्द फेला परेको आयोजकले जनाएको छ ।
समाजसेवी नेपाली प्रसाद कुशवाहा र साविर आलमले शिविर आयोजना गरेका थिए । किरण आँखा अस्पताल वीरगंजका डा. अमर स्याल नेतृत्वको टोलीले शिविरमा आँखा परिक्षण गरेका थिए । श्री ने.रा.प्रा.वि. दसौतामा भएको आंखा शिविरमा स्थानिय अगुवा समिन गद्दी, रमेश कुशवाहा, असलम हवारी, एकबाली साह कानु लगायतकाको सहभागिता रहेको थियो ।









Thank you for this post! I honestly appreciated how you broke down “जगरनाथपुरको दसौतामा निशुल्क आंखा शिविर सम्पन्न, ३
सय जनाको आंखा परिक्षण” — it’s
not every day you read this kind of practical write-up. I’ve been digging into this topic as well, so I started a
resource here: http://www.cjysa.org Looking forward to more!