Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

अर्बपति बिनोद चौधरीको आत्मकथा प्रदेश २ मा

spot_img
spot_img

काठमाण्डौ, १९ असोज ।
नेपालका चर्चित अर्बपति उद्योगी बिनोद चौधरीको आत्मकथा हिन्दीमा प्रकासन भएको छ । आफनै संघर्षले सन्सारका अर्बपतिहरुको सूचिमा पर्न सफल नेपाली उद्यमी चौधरीको आत्मकथा नेपाली , हिन्दी , अंग्रेजि, रसिया र सर्बियन भासामा प्रकाशन भैसकेको छ । उनका आत्मकथा पढने जेकोहि पनि उत्साहित हुने गरेका छन ् ।

नेपालवाट २०३४ सालमा बिराटनगरको पशुपति मैदामिलवाट आफनै पुख्र्यौली ब्यबसायको नेतृत्व गरेर अर्बपति बन्न सफल चौधरीको ब्यापार बिभिन्न देशमा फैलिदो छ ।

उनको आत्मकथा पछिल्लो पटक प्रदेश नम्बर २ का हरेक पुस्तक पसलमा पाइने ब्यबस्था मिलाइएको छ । नेपालको सबै भन्दा धेरै बिक्री भएको पुस्तक त्यहाका पाठकलाई लक्षित गरेर प्रकासकले बजारमा लगेका हुन् । अत्यन्त उत्साहजनक र पढनथालेपछि छोडनै मन नलाग्ने पुस्तक हरेककालागि उपयोगि रहेको प्रबुद्ध पाठकहरुको प्रतिकृया रहेको छ ।

प्रदेश नम्बर २ को वीरगंज, जनकपुर , कलैया , गौर , जलेश्वर , लाहान , राजबिराज , चन्द्रनिगाहपुर लगायतका बजारमा रहेका मुख्य पुस्तक पसलमा आत्मकथा बिक्रीको ब्यबस्था मिलाइएको छ । हिन्दी भाषिहरुको बाहुल्यता रहेको प्रदेश २ मा त्यहाका पाठकलाई लक्षित गरेर पुस्तक बजारमा लगिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...