वीरगंज, १५ असोज ।
नेपाली कांग्रेसको आज जिराभवानी गाउँपालिकाको सेढवामा कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउं समितिको आयोजनामा गाउँपालिका स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले बिकास निर्माणको कामको लागि स्थानिय तहलाई खबरदारी गर्नु पर्ने वताए ।
स्थानिय तहहरुमा भइरहेको गलत कामको बिरोध गर्नु पर्ने र सही कार्यमा सहयोग गर्नु पर्ने कार्यकर्ताहरुलाई आग्रह गरे ।
गाउँपालिका संयोजक दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेसका नेता डा. कृपा सिन्दु, बृहस्पती कृष्ण श्रेष्ठ, बशिष्टनारायण कुर्मी, श्रीकान्त यादव, प्रेम थापा, जरी लामा लगायतकाले मन्तव्य राखेका थिए ।









Thanks for this post! I honestly enjoyed the way you approached “जिराभावानीमा नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न᾿
— you don’t often find such a clear write-up. These days I’m collecting notes about online platforms myself, and I keep some notes over
here: Ivibet με μια ματιά Keep it up!