Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

‘मधेसमा सिके राउतले भ्रामक इतिहास पढाइरहेका छन्’

spot_img
spot_img

९ असोज, काठमाडौं । जनकपुरका कम्युनिस्ट नेता रामचन्द्र झा हाल नेकपाका केन्द्रीय सदस्य छन् । तर, उनले यसैसाता नगरकोटमा आयोजित एक कार्यक्रममा आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरे- ‘नेपालको भूमिमा सिँचाइ गर्नु राष्ट्रवाद हो कि पानीजहाज चलाउनु राष्ट्रवाद हो ? बालुवामा जहाज चल्छ ? यसको उत्तर मलाई दिनुहोला ।’

पूर्वमन्त्रीसमेत रहेका वामपन्थी नेता झाले मधेसमा सिके राउतले भ्रमको खेती गरिरहेको भन्दै त्यसको खण्डन गर्न नेकपाका नेताहरुले ध्यान नदिएको गुनासोसमेत गरे । नगरकोटमै अनलाइनखरसँगको विशेष अन्तरवार्तामा उनले भने-‘सिके राउतले भनिराखेको छ कि सेन बंश मधेसी थियो । यो हुँदै होइन । आफूखुशी व्याख्या गर्ने ? हामीले यस्तो भ्रामक कुराहरु सुनिरहेका छौं । तर, राज्य चलाउनेहरुले सिके राउतको भ्रामक कुराको खण्डन गरिराखेको म देख्दिनँ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...