Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

नम्रताले रेड कार्पेटमा किन सबैको ध्यान खिचिन् ?

spot_img
spot_img

बिहिबार बेलुकी नायिका नम्रता श्रेष्ठ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रिमियरमा पुगिन् । नम्रता निर्देशक दिनेश राउत, हेमराज वीसीको साथमा रेड कार्पेटमा पुगेकी थिइन् ।

रेड कार्पेटमा नम्रताले सबैको ध्यान खिचिन् । आखिर किन त ? नम्रता सार्वजनिक कार्यक्रममा खासै पुग्दिनन् । यसैले पनि मिडियाका लागि उनको तस्बिर विशेष हुन्छ । अर्कोतिर, चलचित्र ‘जाइरा’का लागि नम्रताले कपाल काटेकी थिइन् । नम्रताको कपाल स्टाइल अहिले गज्जबको देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...

सुबोध स्मृति पत्रकारिता पुरस्कार गौतमलाई, अन्य पाँच जना पनि सम्मानित हुने

वीरगंज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगंजका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतीक...