Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

पाकिस्तानी कप्तानले गरे अफगान टिमको प्रशंसा

spot_img
spot_img

काठमाडौं । पाकिस्तानका कप्तान सर्फराज अहमदले अफगानिस्तानी क्रिकेट टिमको प्रशंसा गरेका छन् । साथै एसिया कपको सुपर फोरमा ३ विकेटको जित हात पार्ने क्रममा आफ्नो टिम हल्लिसकेको स्वीकार गरेका छन् ।

२५८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम तीन बल बाँकी छँदा लक्ष्य भेट्टाएको थियो । शोएब मल्लिकले विस्फोटक ब्याटिङ गर्दै ५१ रन बनाएपछि पाकिस्तानको जित सम्भव भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...