काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-२ ले हराएर गएको सिजनको लय कायमै राख्यो ।
लिभरपुलका लागि ड्यानियलले ३० औं र जेम्स मिलनरले ३६ औं मिनेटमा गोल गरे । ४० औं मिनेटमा पीएसजीका थोमस मुनियर र ८३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरे । लिभरपुलका लागि अन्तिम समयमा रोबर्टो फर्मिनोले गोल गरेर जित दिलाए ।









Appreciate writing this up! I honestly liked how you covered
“फाबिन्हो: फुटबलमा सम्झनुपर्ने
अर्का ब्राजिलियन” — it’s not every day you read such a clear write-up.
Lately I’ve been collecting notes about this topic myself, so I started some
notes over here: winwin uz casino – https://kslfllc.com/, Looking
forward to more!