६ असोज, गोरखा । नेपाल मगर संघले संविधान संशोधनको माग गरेको छ । संघको शुक्रवार गोरखामा भएको नवौं केन्द्रीय कार्यसमिति वैठकले मगरात स्वायत्त प्रदेशको सुनिश्चितता, जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र भाषिक समानताको राज्य व्यवस्थाका लागी संविधान संशोधन गर्न माग गर्ने निर्णय गरेको हो ।
मगर भाषालाइ राष्ट्रिय भाषा सहित सरकारी कामकाजको भाषाका रुपमा स्थापित नगराएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।









Thanks for writing this up! I honestly liked how you
approached “संविधान संशोधन गर्न नेपाल मगर संघको माग” — you don’t often find this kind of well-structured perspective.
I’ve been following similar subjects as well, and I keep a small
guide here: melbet saytiga kirish (https://clcrv.com/) Looking forward to more!