Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

मन्त्रीज्यू, सुनको अण्डा पार्ने कुखुरै काट्ने त हैन नि !

spot_img
spot_img

काठमाडौं एयरपोर्टको विकल्प चाहिन्छ, कसैले चाहिँदैन भनेको छैन । विकासलाई अघि लानुपर्छ । यहाँ केही विकास विरोधी छ जस्तो लाग्दैन । समस्या कहाँनेर छ भने एकतर्फी रुपमा हामीले वातावरणको कुरै नगरी विकास मात्रैको कुरा गरियो । विकासलाई पूर्वाधार विकास र आर्थिक विकाससँग मात्रै जोडियो । विकासका विभिन्न पाटाहरु हुन्छन् । सामाजिक विकास हुन्छ, आर्थिक विकास हुन्छ, हामी वातावरणसँग जोडेर दिगो विकासको कुरा गरिरहेका छौं ।

हामी समृद्धि भनेको आर्थिक रुपमा मात्रै समृद्ध हुनु मात्रै हैन । समृद्धि सबैलाई बाँड्नुपर्छ । समृद्धि भविष्यलाई पनि चाहन्छि । त्यसका लागि वातावरणलाई पनि ख्याल गर्नुपर्‍याे । वातावरण र विकास भनेकै सँगैसँगै जाने एउटै रथका दुईटा पांग्रा भनेजस्तै हो । यो नबुझ्दा समस्या आएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...