Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

महात्मा गान्धी, कार्ल मार्क्स र हाम्रो राज्यसत्ता

spot_img
spot_img

हामी वडो उत्साहपूवर्क कार्ल माक्र्सको दुई सयौं वर्षगाँठ मनाइरहेका छौं । ठाउँ-ठाउँमा मार्क्सवादी, वामपन्थी साथीहरुले आयोजना गरेको सभामा म पनि जाने गरेको छु । मलाई सांसदको फोरममा अलिकति गान्धीबारे बोल्न दिनुस् भनेको थिएँ ।

किन ? गान्धीप्रति कुनै विशेष प्रेम भएर होइन । मेरो स्पष्ट मान्यता छ, प्रेम र आदार आफ्नो ठाउँमा छ । तर, २० औं शताव्दी यदि माक्र्सले गर्दा उद्वेलित भयो भने २१ औं शताब्दीको सबै समस्याको समाधान गान्धीको चिन्तनमा थियो । माक्र्सलाई आत्मसात गरेर हामीले क्रान्ति गर्‍यौंं भने गान्धीले जुन-जुन प्रश्नमा माक्र्ससँग मतभेद राख्नुहुन्छ, त्यसलाई हामीले बुझ्नुपर्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...