६ असोज, काठमाडौं । ४ दिनदेखि रोकिएको तेलका ट्यांकर काठमाडौंमा आईपुग्न थालेका छन् । ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि शुक्रबार सरकारले सेनाका चाकलहरुलाई नै भारतीय डिपोमा ट्यांकर लिन पठाएको थियो ।
शुक्रबार साँझ सहमति भए पनि त्यसअघि नै सरकारले सेनाका चालकलाई ट्यांकर लिन पठाएको थियो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार सेना पठाएपछि ट्यांकर चालकहरूले अाफैं ट्यांकर चलाउन तयार भएका थिए । उनले यसपटकको अान्दोलनबाट पाठ सिक्दै अब निगमले २ सय अाफ्नै ट्यांकर राख्ने पनि बताए, जसले अप्ठेराे अवस्थामा ढुवानी गर्नेछन् । अब सेनाले पनि थप ट्यांकर किन्ने भएकाले अवस्था सहज हुँदै जाने निगमले बताएको छ ।









Thank you for this post! I genuinely appreciated how
you approached “निगमले अब अप्ठेरो अवस्थामा सेनाका चालकको सहयोग लिने” — it’s rare to see this kind of well-structured explanation. I’ve been reading up on similar subjects as well, and I
put together a resource here: melbet bonus
Great work!