Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

किन फुटाइँदैछ नागरिक उड्डयन प्रधिकरणलाई ?

spot_img
spot_img

६ आसेज, काठमाडौं । नेपाली हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजित हुने भएको छ । यस सम्बन्धी व्यवस्था गर्न बन्ने ऐन तर्जुमा गर्न मन्त्रिपरिषदले पर्यटन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

अहिले प्राधिकरण आफैंले उड्डयन क्षेत्रको नियमन र सञ्चालन गर्दै आएको छ । यसले गर्दा सुरक्षा मामिलामा सम्झौता हुने गरेको गुनासा आउने गरेका छन् । अब प्राधिकरणलाई टुक्र्याउने गरी नयाँ ऐन ल्याइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...