Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

भीडको भरमा दोषी करार गर्न खोजेको गुनासो

spot_img
spot_img

७ असोज, बुटवल । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा थुनामा रहेका एक निजी विद्यालयका प्रिन्सिपलका आफन्तले नियोजित रुपमा आरोपीलाई फसाउन खोजिएको गुनासो गरेका छन् ।

कक्षा १० मा अध्ययन गर्ने एक छात्रालाई होस्टेलमा बोलाएर यौन दुव्र्यहार गरेको आरोप लागेपछि बुटवल नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलका पि्रन्सिपल तोयराम पौडेल २३ दिनदेखि थुनामा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...