काठमाण्डाै । सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।
बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कोरोनाभाइरसको संक्रमण...
बीरगंज । अन्तत गण्डक अस्पताल नै काेभिड अस्पताल र नारायणी अस्पतालमा पहिला जस्तै जेनरल स्वास्थ्य सेवा सुचारु हुने भएकाे छ । बीरगंज महानगरपालिकाको कोभिड...
वीरगंज । काे-ओपरेटिभ म्यानेजर्स क्लब पर्साले वीरगंज महानगरपालिकाकाे काेराेना भाइरस संक्रमण राेकथाम नियन्त्रण तथा उपचार काेषमा आर्थिक सहयाेग गरेकाे छ ।
काे-ओपरेटिभले काेराेना भाइरस संक्रमण...
वीरगञ्ज । मुस्लिमहरुको महान पर्व रमजानको ईफतारीमा आज पाेखरियामा हिन्दु र मुस्लिम युवाहरुलेसंगै रोजा ब्रत बसी रोजा खोली गरेका छन् ।
पर्साको पोखरिया नगरपालीका वडा...
वीरगंज । आइतबारमात्रै ९ जना संक्रमित देखिएको नेपालगञ्जमा थप ६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका...
बीरगंज । लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ बीरगंजबाट एक जना उधोगीलाई पक्राउ गरेको छ । दालको कालोबजारी गरेको अभियोग लागेका...