Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

समाज

पर्सा मदिरा व्यवसायी संघको पहिलो बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न

वीरगंज । पर्सा मदिरा व्यवसायी संघले गठन भएको पहिलो बैठकअन्तर्गत वीरगंजस्थित होटेल बृन्दावनमा शनिबार आफ्ना सदस्यबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । मदिरा...

वीरगंज–३१ मा गुडविल सोसाइटीद्वारा ५० थान मच्छरदानी वितरण

वीरगंज । गुडविल सोसाइटीले वीरगञ्ज महानगरपालिका–३१ मा स्थानीयवासीलाई ५० थान मच्छरदानी (Mosquito Net) वितरण गरेको छ। हाल सो क्षेत्रमा मच्छरको प्रकोप अत्यधिक बढेको र यसका...

समाजिक संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साकाे आयाेजनामा शुक्रबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । “रक्तदान जीवन दान, सेवा नै धर्म” भन्ने नारासहित...

संघीय शिक्षा ऐनविरुद्ध वीरगंजमा निजी विद्यालय सञ्चालकहरूको बृहत् विरोध प्रदर्शन

वीरगंज । संघीय शिक्षा ऐनमार्फत निजी विद्यालयलाई बन्द गर्ने खालका प्रावधान ल्याउन लागिएको भन्दै बिहीवार मधेश प्रदेशभरका निजी विद्यालय सञ्चालकहरूले बृहत् विरोध प्रदर्शन गरेका...

नारायणी रङ्गशाला बचाउ अभियान शुरु, स्थानीय युवाको श्रमदानले पुनर्जीवनको आशा

वीरगंज । वीरगंजकाे गौरव मानिने ऐतिहासिक नारायणी रङ्गशाला जिर्ण अवस्थामा पुगेपछि यसलाई पुनर्जीवित गर्ने उद्देश्यले "नारायणी रङ्गशाला बचाउ अभियान" सुरु गरिएको छ। राजनीतिक दल...

मध्य नेपाल सन्देश साप्ताहिकको दशौं वार्षिकोत्सव सम्पन्न

वीरगंज । मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको दशौं वार्षिकोत्सव समारोह बिहीबार भव्य रूपमा सम्पन्न भएको छ । पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम...

नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्सबीच स्वास्थ्य सेवा सम्झौता

वीरगंज । नेशनल मेडिकल कलेज प्रा. लि. र शिवम फार्मास्युटिकल्स लिमिटेडबीच स्वास्थ्य सेवा सम्बन्धी एक महत्वपूर्ण आपसी सम्झौता सम्पन्न भएको छ । वीरगंज–१५, पर्सास्थित...

सिफारिस