Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

राजनीति

जनताले विपक्षीलाई ताकीताकी गोली हान्न दुई तिहाई दिएको हैन : उपसभापति निधि

सर्लाही, १५ कार्तिक । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीमा कांग्रेस कार्यकर्ताका हत्यारालाई संरक्षण गर्न गृहमन्त्रालय र कम्युनिष्ट नेतृत्वको सरकारले आदेश दिएको भन्दै यस्तो रबैयाप्रति भत्र्सना...

सांसद यादव द्वारा जगरनाथपुर पुल र छठघाट सिर्सिया नदीको अवलोकन

पुल मर्मतको लागि पहल गर्ने र सिर्सिया नदी सरसफाईको लागि बाताबरण बनाउन प्रजिअलाई सांसद यादवको निर्देशन वीरगंज, ८ कात्तिक । पर्सा निर्वाचन क्षेत्र नं. १ का...

प्रदेश नंं. २ का मुख्य मन्त्रीलाई प्रचण्डको चेतावनी : ‘ओभरटेक’ गरे दुर्घटना हुन्छ

जनकपुरधाम, ६ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय सरकारलाई 'ओभरटेक' गरे मुलुकमा दुर्घटना हुने बताएका छन् । प्रदेश २ को सरकारले संघीय ऐन आउनु...

नेकपाको पोखरियामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रम  सम्पन्न 

पोखरिया, ३ कात्तिक । नेपाल कमुनिष्ट पार्टीको आज पोखरियामा शुभकामना अदानप्रदान कार्यक्रम  सम्पन्न       भएको छ । हिन्दुहरुको महान पर्व वडा दशै,  दिपावली र  छ्ठ...

महुवनमा अायोजित कुस्ती प्रतियोगिताकाे सांसद यादव द्वारा उद्घाटन

पर्सा, २ कात्तिक । वडा दशैंको अवसरमा पर्साको सखुवा प्रसौनी गाउँपालीकाको वडा नं. ५, महुवनमा मेला लागेकाे छ। मेलामा अाज कुस्ती प्रतियोगिताकाे समेेत अायाेेेजना गरिएकाेे...

मृतकका परिवारलाई सांसद प्रदिप यादव द्वारा रु ५० हजार सहयोग

वीरगञ्ज, २८ असोज ।  वीरगञ्ज महानगरपालिकाको बार्ड नम्बर ९स्थित रातो बगंलामा  हृयुम पाइपले च्यापिएर  मृत्यु भएका बालकको परिवारलाई सांसद प्रदिप यावदले ५० हजार सहयोग प्रदान गर्नुभएको...

बहुवरीमा महाविरी मेलाको उदघागन गर्दै सांसद यादवले भने कुस्ती खेल मधेसको पहिचान

वीरगन्ज, २७ असोज । वीरगन्ज गण्डक बाईपास सडक खण्डको बहुवरीमा अवस्थित हनुमान मन्दिरमा शनिबार महाविरी मेला सुरु भएको छ । बाराको परवानीपुर गाउँपालिकाको बहुअरी गाउँद्वारा...

सिफारिस