Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

नेकपाको पोखरियामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रम  सम्पन्न 

spot_img
spot_img

पोखरिया, ३ कात्तिक । नेपाल कमुनिष्ट पार्टीको आज पोखरियामा शुभकामना अदानप्रदान कार्यक्रम  सम्पन्न       भएको छ । हिन्दुहरुको महान पर्व वडा दशै,  दिपावली र  छ्ठ पर्व उपलक्ष्यमा श्री जिल्ला उचाङ्गल उच्च मा .बि. पोखरियामा अायाेेेजित चिया पान तथा शुभकामना अर्दान प्रदान कार्यक्रम भब्य रूपमा सम्मपन भएको हाे ।

नेकपाका पाेलिटब्युरो सदस्य नागेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा पूर्ब संसद राजकुमार गुप्ता, प्रतिनिधि सभा सदस्य शेखचान्द तारा, नेता प्रधुमन चौहान, छोटेलाल यादव , रामचन्द्र साह,   बसुरुधिन अंसारी , प्रभु हजरा, बलिराम साह , रामबाबू बैठा लगायतकाको उपस्तिथि रहेका थिए ।

भगवान प्रसाद कुर्मी र पन्नालाल पटेल अध्यक्षतामा भएको  कार्यक्रको संचालन मनोज प्रसाद कुर्मीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...