Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

न्युज डेस्क

सखुवा प्रसौनीमा रक्तदान, दुई महिलासहित २५ जनाले दिए रगत

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावास्थित पार्कमा आयोजित एकदिने रक्तदान कार्यक्रममा दुई महिलासहित २५ जनाले रक्तदान गरेका छन्। नारायणी खबर मिडिया सखुवा प्रसौनीको आयोजना...

मुआब्जा माग्दै श्रीसियावासीद्वारा ड्राइपोर्टको मूलगेटमा धर्ना

वीरगञ्ज । मुआब्जा माग गर्दै वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले श्रीसिया सुक्खा बन्दरगाह ९ड्राइपोर्ट०को मूलगेटमा आज बिहानदेखि धर्ना दिएका छन्। स्थानीयवासीले बिहान ७ बजेदेखि त्रिपाल टाँगेर...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...

भारतमा ९६० किलो चकलेटसहित बाराका ६ जना पक्राउ

बारा । भारत–नेपाल सीमा क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ९६० किलो चकलेटसहित बाराका ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। भारतको...

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका  प्रश्न, असहमति र विचारका लागि खुलामञ्च आवश्यक रहेको बताउनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज...

रहबर अन्सारीको आरोपप्रति निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा व्यक्त गरेको आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ...

Must read