Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

spot_img
spot_img

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्।
नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई पूर्णता दिँदै बिन्दवासिनी गाउँपालिका–४ निवासी चौरसियालाई उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्।

संगठनको कार्यसम्पादनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन चौरसियालाई उपाध्यक्षको जिम्मेवारी दिइएको नियुक्तिपत्रमा उल्लेख छ। नियुक्तिपत्रमा संगठनको विधान, नीति, निर्णय तथा निर्देशनअनुसार इमानदारी, अनुशासन, पारदर्शिता र निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्ने अपेक्षा गरिएको जनाइएको छ।

अध्यक्ष यादवले चौरसियाको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई थप मजबुत बनाउन उनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। चौरसिया दोस्रो कार्यकालको लागि उपाध्यक्ष न्युक्त भएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...