Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पोखरियामा ५.५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब ११ः३० बजे पोखरिया नगरपालिका–९ स्थित एक टहरामा छापा मार्दा ५.५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो ।

प्रहरीले उक्त पदार्थसहित पोखरिया–९ निवासी बिजुली राउत कम्करका अन्दाजी २० वर्षीय छोरा विशाल राउत कम्करलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद गरिएको पदार्थसहित पक्राउ परेका राउत कम्करलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...