Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

सशस्त्र प्रहरी सिमा सुरक्षा बल लहावरथकरीका गणपति उप्रेतीकाे बिदाई र बस्नेतकाे स्वागत

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे. क्वा. लहावरथकरीका गणपति प्रहरी नायब उपरिक्षक लोकनाथ उप्रेतीको बिदाई र नयाँ गणपति प्रहरी नायब उपरिक्षक प्रदिप बस्नेतको स्वागत कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पकहाँ मैनपुर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ढेडी प्रसाद यादव, वडा नं. ५ का वडाध्यक्ष बलिराम चौरसिया, वडा सदस्य पप्पु गिरी, समाजसेवी प्रभु पटेल र बिरेन्द्र पटेल लगायत स्थानीयले सहभागी भई गमछा र अविरको टीका लगाउँदै उप्रेतीको बिदाई तथा बस्नेतको स्वागत गरेका थिए।

स्थानीयहरूले सशस्त्र प्रहरी बलको मुख्य जिम्मेवारी सीमा सुरक्षा रहेको स्मरण गर्दै, नयाँ नेतृत्वसँग मिलेर सीमाप्रहरी सेवामा अझ प्रभावकारी योगदान दिन र समुदायमा शान्ति तथा सुरक्षा कायम राख्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...