Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंज प्रिमियर लिग–३ को ट्रफी सार्वजनिक, खेलकुदमा उत्साह थप्ने अपेक्षा

spot_img
spot_img

वीरगंज । वीरगञ्जमा आयोजना हुन लागेको ‘वीरगञ्ज प्रिमियर लिग’ (बीपीएल–३) को ट्रफी सार्वजनिक गरिएको छ। ‘टिम आदर्शनगर’ को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको ट्रफी आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्जको माईस्थानस्थित गहवामाई मन्दिर अगाडि ट्रफी सार्वजनिक गरेका हुन्। सुमित कादमियाको संयोजकत्वमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा बोल्दै संयोजक कादमियाले बीपीएल–३ ले वीरगञ्जको खेलकुद क्षेत्रमा थप उत्साह र ऊर्जा थप्ने विश्वास व्यक्त गरे। प्रतियोगितामा सहभागी हुने विभिन्न टिमका कप्तानहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सुमित चौरसिया, निरज गुप्ता लगायतका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन सद्दाम हुसेनले गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...