Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

भारतद्वारा नेपाललाई १९ वान टन सवारीसाधन हस्तान्तरण

spot_img
spot_img

वीरगंज । भारत सरकारले नेपाल सरकारलाई १९ थान वान टन सवारीसाधन हस्तान्तरण गरेको छ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगंज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई उक्त सवारीसाधन हस्तान्तरण गर्नुभएको हो।

दूतावासका अनुसार नेपाल सरकारको आग्रहअनुसार सहयोगस्वरूप ती सवारीसाधन उपलब्ध गराइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले सवारीसाधन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारीसाधन गृहमन्त्रालय अन्तर्गत पठाइएको जानकारी दिनुभयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...