वीरगंज । पर्सा क्षेत्र नम्बर–४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर–२ का तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा हाल जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा आबद्ध दुई जना स्थानीय नेता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।
कांग्रेस उम्मेदवार रमेश रिजाल लाई समर्थन जनाउँदै इजहार मियाँ तेली र बिहारी महतो केवट सोमबार आयोजित कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन्। इजहार मियाँ तेली गत स्थानीय तह निर्वाचनमा लोसपाबाट वडाध्यक्षका प्रत्याशी समेत रहेका थिए।
टिहुकीमा सम्पन्न कार्यक्रममा उम्मेदवार रिजालले दुवै जनालाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा उनले उनीहरूको प्रवेशले आफू थप उत्साहित बनेको उल्लेख गर्दै भने, “उहाँहरूको यो निर्णय केवल पार्टी परिवर्तन मात्र होइन, लोकतन्त्र, समावेशिता र विकासप्रतिको प्रतिबद्धताको अभिव्यक्ति हो।”
रिजालले नेपाली कांग्रेस सधैं विचार, सिद्धान्त र जनताको अधिकारको पक्षमा उभिँदै आएको दाबी गर्दै आगामी निर्वाचनमा व्यापक जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरे।
स्थानीय तहमा प्रभाव राख्ने नेताहरूको कांग्रेस प्रवेशसँगै पर्सा–४ मा चुनावी समीकरण थप रोचक बन्दै गएको विश्लेषण गरिएको छ।









sildenafil for women
sildenafil for women
lamictal weight gain
lamictal weight gain
tadalafil average dosage
tadalafil average dosage
pancrelipase creon pancreas
pancrelipase creon pancreas
rogaine target price
rogaine target price
doxycycline hyclate for kidney infection
doxycycline hyclate for kidney infection
cvs minoxidil pills
cvs minoxidil pills
ketoconazole shampoo introduction
ketoconazole shampoo introduction
ivermectin rosacea mechanism
ivermectin rosacea mechanism
minoxidil women’s foam vs liquid
minoxidil women’s foam vs liquid
sildenafil secure sourcing
sildenafil secure sourcing
avanafil mechanism effect summary
avanafil mechanism effect summary
avanafil price breakdown
avanafil price breakdown
vardenafil onset overview
vardenafil onset overview