वीरगंज । पर्सा जिल्लाको पोखरिया नगरपालिका कार्यालयमा नियम विपरित खाता संचालन भएको पाइएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि पनि नगरपालिकाको खाता निमित्त प्रमुख प्रशासकीय अधिकृत कौशल झा र आलेप अधिकृत रामबिर चौरसियाको नाममा संचालन भएको हाे ।
समाचार स्रोतका अनुसार, मेयर प्रदुमन चौहानको दबाबमा निमित्त प्रमुख प्रशासकीय अधिकृत झाले आलेप अधिकृतको नाममा खाता संचालन गरेका हुन् । प्रदेशको नियम विपरित लेखा सम्बन्धि ज्ञान नभएका आलेप पाँचौं तहका कर्मचारी चौरसियालाई लेखा अधिकृत छैटाैं तहमा बढुवा गरी खाता संचालन गराइएको छ ।
नगरपालिकामा आलेप छैटाैं तहकाे अधिकृतको दरबन्दी भए पनि नियम विपरित चौरसियालाई लेखा अधिकृतमा बढुवा गरिएको स्रोतले दाबी गरेको छ। नियम अनुसार, आलेपका कर्मचारीलाई लेखामा बढुवा गर्न नमिल्ने भए पनि केही जनप्रतिनिधि र कर्मचारीकाे स्वार्थपुर्तिकाे लागि त्यस्ताे गरिएकाे हाे ।
स्रोतका अनुसार, खाता संचालन भए पनि चौरसियाले लेखा सम्बन्धि काम गर्न सक्ने योग्य नभएका कारण अन्य कर्मचारीले उनको काम गर्दै आएका छन् । उनका नाममा नियम विपरित भुक्तानीहरू पनि भएका स्रोतले जनाएका छन् । केही व्यक्तिले आफ्नो स्वार्थपूर्ति गर्न नियम विपरित भुक्तानी गराएको र यसका कारण नगरपालिकाको आर्थिक शाखा थप लथालिंग बनेको समाचार स्रोतले दाबी गरेको छ ।
पोखरिया नगरपालिका पहिला देखि नै विवादित रहे पनि यस प्रकरणले विवाद झन बढाएको छ । आर्थिक जस्ताे शाखा ज्ञान/अनुभव नै नभएकाे कर्मचारीले झन नगरपालिकाकाे अवस्था दैनिय बनाएकाे हाे ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत झासँग सो विषयमा बुझ्दा उनले आलेपबाट लेखामा बढुवा मिल्ने–नमिल्ने विषयमा आफुलाई जानकारी नभएको वताए । उनले निर्वाचन आचारसंहिताको समयमा तत्कालका लागि काम चलाउन उनका नामबाट खाता संचालन गरिएको बताए ।
उनले भने, “नगरपालिकाका कर्मचारीहरूको ११–१२ महिनादेखिको तलब बाँकी थियो र आर्थिक कामकाज प्रभावित थियो, त्यसैले तत्कालका लागि खाता संचालन गरिएको हो। फागुन २१ काे निर्वाचन सकिएपछि अर्काे व्यवस्था भए अनुसार गरिन्छ ।”









dapoxetine hydrochloride 30 mg
dapoxetine hydrochloride 30 mg
reglan
reglan
fluconazole for yeast infection over the counter
fluconazole for yeast infection over the counter
lasix diuretico
lasix diuretico
cenforce 200 ebay
cenforce 200 ebay
orlistat otc dose
orlistat otc dose
revatio pills
revatio pills
sémaglutide oral rybelsus
sémaglutide oral rybelsus
kan man köpa semaglutid receptfritt
kan man köpa semaglutid receptfritt
minoxidil medication cost
minoxidil medication cost
xenical 120mg pil
xenical 120mg pil
ketoconazole mechanism summary page
ketoconazole mechanism summary page
sildenafil slower onset
sildenafil slower onset
orlistat food interaction overview
orlistat food interaction overview
insurance coverage standards
insurance coverage standards
ко ланта ко ланта
https://chacom.ru/
авто из Китая под ключ Мечтаете о современном и надежном автомобиле без лишних хлопот? Услуга авто из Китая под ключ избавит вас от всех забот, связанных с покупкой, растаможкой и доставкой машины. Доверьтесь профессионалам и получите свой новый автомобиль прямо у дома!
http://live-cms.ru/
https://rekaoblaka.ru/
1xbet yukl? 1xbet az yukle
dental hygiene scaling and polishing price in Herceg Novi
выкуп квартир за день выкуп квартир деньги
Premium selection lumerqix
3d ограждение купить забор 3д
3d ограждения 3д забор
A local-market assessment of a hookup site, should note that results vary by city, age range, orientation, preferred connection type, and the willingness of users to complete meaningful profiles. Anyone meeting offline should make independent safety decisions regardless of platform branding. Account deletion should be reviewed before adding sensitive photos or personal details.
Только лучшее здесь: https://mudrila.ru