Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

डिआईजी ढकालद्वारा सीमाक्षेत्रको अनुगमन

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. २, छिन्नमस्ता बाहिनीका गणपति डिआईजी कृष्ण ढकालले पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाका सीमाक्षेत्रहरूको अनुगमन गरेका छन् ।

सीमाक्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन डिआईजी ढकालयले जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरू तथा स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरेका हुन् ।

अनुगमनका क्रममा उनले मातहतका सशस्त्र प्रहरी गणहरूको निरीक्षण गर्दै सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका गणपति एसपी पुरनचन्द्र भट्टले जानकारी दिए ।

यस क्रममा डिआईजी ढकालयसँगै चारै जिल्लाका सशस्त्र प्रहरी उपरीक्षकहरू र स्थानीय सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...