Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सीमाक्षेत्र सुरक्षा र पर्यटन प्रवर्द्धन हाम्रो साझा लक्ष्य हो : एसपी भट्ट

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सीमाक्षेत्रको सुरक्षा सुदृढ गर्नुका साथै पर्यटकमैत्री वातावरण निर्माण गर्नु सबैको साझा लक्ष्य भएको बताएका छन्।

उनका अनुसार सुरक्षा संयन्त्र र स्थानीय समुदायबीचको सहकार्यले सीमाक्षेत्र सुरक्षित र आकर्षक बनाउन सहयोग पुर्‍याउनेछ।

बिहिबार वीरगंजस्थित सिमा क्षेत्रकाे अवलाेकन गर्दै एसपी भट्टले वीरगंजलाई सुरक्षित, स्वच्छ र आकर्षक सहरका रूपमा विकास गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने वताए ।

त्यस्तै, ग्रीन सिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले वीरगंजलाई प्रदूषणमुक्त, सौन्दर्ययुक्त र पर्यटनमैत्री सहर बनाउन आफ्नो संस्था प्रतिबद्ध रहेको बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...