Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

पर्सामा अविरल वर्षा : वीरगंजमा २४ घण्टामा १००.८ मिलिमिटर वर्षा रेकर्ड

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा अविरल वर्षा भएको छ । गएको २४ घण्टामा जिल्लाको वीरगञ्ज क्षेत्रमा सबैभन्दा बढी १००.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

त्यस्तै, कलैया स्टेशनमा ९० मिलिमिटरभन्दा बढी र परवानीपुर स्टेशनमा ७५ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको हाइड्रोलोजी विभाग, केन्द्रीय विभाग (TU) का मौसमविद् आकाश मण्डलले जानकारी दिएका छन्।

लगातारको वर्षाका कारण केही स्थानमा पानी जमिन सक्ने र नदीनालामा पानीको सतह बढ्ने सम्भावना रहेको भन्दै जिल्ला वासिलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...