Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

गुडविल सोसाइटीद्वारा नारायणी अस्पतालमा २०० प्याकेट खाना वितरण

spot_img
spot_img

वीरगंज । गुडविल सोसाइटीले वीरगञ्जस्थित नारायणी अस्पतालमा २०० प्याकेट खाना वितरण गरेको छ। संस्थाका अध्यक्ष अरबाज आलमको नेतृत्वमा बिरामी र बिरामीका कुरुवाहरूलाई खाना वितरण गरिएको हो।

खाना वितरण कार्यक्रमको क्रममा अस्पताल व्यवस्थापन समितिले पनि सहयोग प्रदान गरेको गुडविल सोसाइटीले जनाएको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रुपमा यस्ता कार्यक्रमहरू गर्दै आएको बताएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...