Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

कांग्रेस पर्सा–४ को क्षेत्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न, नवीकरणदेखि प्रशिक्षणसम्म निर्णय

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसम्पादन समितिको बैठक सोमबार ठोरीमा सम्पन्न भएको छ। क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण सम्बन्धी विभिन्न निर्णय गरेको छ।

बैठकमा क्षेत्रभरी छुटेका सक्रिय सदस्यहरूको नवीकरण प्रक्रिया सुरु गर्ने, युवा कार्यकर्ता र बूथ सभापतिको भेला आयोजना गर्ने तथा आगामी दिनमा अगुवा कार्यकर्तालाई लक्षित प्रशिक्षण कार्यक्रम गर्नेबारे छलफल भएको क्षेत्रीय कोषाध्यक्ष विनय द्विवेदीले जानकारी दिए ।

बैठकमा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचिव बलिस्टर अहमद लगायतका पदाधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...