Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंजमा आगलागी नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास

spot_img
spot_img

वीरगंज । विपदजन्य आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरण तथा नियन्त्रण गर्ने उद्देश्यले पर्सा जिल्लाकाे सदरमुकाम वीरगंजमा Fire Extinguisher प्रयोग सम्बन्धी Demonstration तथा संयुक्त अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।प

र्सा जिल्लास्थित सम्बन्धित कार्यालयको संयोजन तथा मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगंज) सँगको सहकार्यमा अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो। अभ्यासमा सि.प्र.अ.को कमाण्डमा कार्यालयबाट ५५ जना, जु.प्र.अ.को कमाण्डमा मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुरबाट २५ जना तथा स्थानीय १५ जना गरी जम्मा ९५ जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा Fire Extinguisher प्रयोग गर्ने विधि सम्बन्धी Demonstration गरिएको साथै सम्भावित आगलागी नियन्त्रण गर्न सकिने उपायहरूको अभ्यास गरिएको थियो। अभ्यासले सहभागीहरूलाई विपद् अवस्थामा चाँडो र प्रभावकारी रूपमा प्रतिकार गर्ने क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...