Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा निशुल्क चेकजाँच

spot_img
spot_img

वीरगंज । विश्व मुख स्वास्थ्य दिवस बिहिबार मनाइएकाे छ । यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा ‘खुशी मुख खुशी मन ’ भन्ने रहेको छ । यस दिवसका अवसरमा नेशनल मेडिकल कलेजलेमा सचेतना कार्यक्रम गरिएको छ ।

हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । साेही दिवसकाे अवसरमा नेशनल मेडिकल कलेजमा १२५ जनालाई निःशुल्क चेकजाँच र उपचारमा १०% डिस्काउन्ट छुट भएको अस्पतालले जनाएको छ।

डेन्टल कलेजका प्रो.डा. सरोज प्रसाद देवको अध्यक्षता र एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा डा. रवि शंकर गुप्ता, एके काशी, गंगा गुरुङ, गौसुल आजम, डेन्टलका डा.हरीश कुमार शाह , डा. सरोज नायक, डा. साना इमानी लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...