Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

समुचित ढंगले मल वितरण गर्न माग गर्दै ज्ञापन

spot_img
spot_img

वीरगंज । अखिल नेपाल किसान महासंघ, पर्साले कृषि सहकारी संस्थालाई समुचित ढंगले मल बितरण गराउन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

महासंघका जिल्ला अध्यक्ष राजकुमार सिंहको नेतृत्वमा गएको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीसंग सम्बाद गर्दै जिल्लामा दर्ता भएका कृषि सहकारी संस्थाहरुलाई मल बितरण गर्दा समुचित ढंगले बितरण गर्न दवाब दिएका छन ।

जिल्लामा नयाँ दर्ता भएकाहरुलाई वस्ता नै नगरी आफू खुशी मनलाग्दोहरुलाई मात्रै मल दिने परम्पराका कारण आफुहरु पीडित रहेकोले अब मल बितरण गर्दा त्यस्ताहरुको सम्बोधन गर्न टोलिले आग्रह गरेको महासंघको सचिव लालकिशोर यादवले बताए ।

सम्बादको लागि गएको टोलिमा जिल्लामा दर्ता भएको विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...