Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

नेकपा एस पर्साकाे सचिवालय बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी )पर्साको सचिवालय बैठक शनिबार सम्पन्न भएको छ । पार्टीको केन्द्रिय सदस्य रामचन्द्र साहको विशेष उपस्थित एवं जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न बैठकले २०८१ पौष मसान्त भित्र जिल्ला अधिबेशन गर्ने निर्णय गरेको छ ।

सम्पन्न बैठकले जिल्ला अधिबेशन अगावै स्थानीय पालिकाहरुको कमिटी गठन पुन: गठन कार्य सम्पन्न गर्ने निर्णय भएको पार्टीको कार्यालय सचीव शंकर कर्णले जानकारी दिए । सथै बैठकले अधिबेशनलाई भब्य एवं सभ्य ढंगले सम्पन्न गर्न पुर्ण तैयारीको लागि मंसिर १० गते पुनः सचीवालय बैठक बस्ने समेत निर्णय गरेको कर्णले बताए ।

बैठकमा पार्टीको केन्द्रिय सदस्य मनोज चौधरी, लेखा आयोगको सदस्य किशोरी कुशवाहा लागाएतकाे उपस्तिथि रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...