Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

संस्था व्यवस्थापन तालिम सुरु

spot_img
spot_img

वीरगंज । ब्रिलिएन्ट युवा क्लबका बाेर्ड सदस्य र कर्मचारीहरुकाे लागि संस्था व्यस्थापन तालिम मंगलबारदेखि वीरगंजमा सुरु भएकाे छ । वीरगंजस्थित मकालु हाेटलमा सुरु भएकाे तिन दिने तालिमकाे उद्घाटन गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष समेत रहेका ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहले गरेका थिए ।

द फ्रिडम फण्डकाे सहयाेग र ब्रिलिएन्ट युवा क्लबकाे आयाेजनामा संचालित मुक्त हरवाचरवाकाे स्वभिमान तथा मानव अधिकारकाे प्रर्वधन गर्दै उनीहरुकाे आर्थिक समाजिक रुपमान्तरण पैरवी गर्ने (पहल) कार्यक्रम अन्तर्गत संस्था व्यवस्थापन तालिम सुरु भएकाे कार्यक्रम संयाेजक बृजलाल पासवानले वताए ।

तालिममा सहभागि बाेर्ड सदस्य एंव कर्मचारीहरुलाई प्रशिक्षक हुकुम सार्की र इश्व आग्रीले प्रशिक्षण दिइरहेका छन् । तालिममा संस्था व्यस्थापन, आर्थिक काराेबार लागयतकाे विषयमा प्रशिक्षण दिइने प्रशिक्षकहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...