Date
सोम, असार २९, २०८३
Mon, July 13, 2026

वीरगंज १३ मा नि:शुल्क स्वास्थ शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १३ मा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.र वीरगंज महानगरपालिकाकाे १३ नम्बर वडा कार्यालयको आयोजना भएकाे शविरमा १५७ जनाले स्वास्थ्य परिक्षण गराएकाे निलकण्ठ हस्पिटलका मार्केटिङ अफिसर बुलेट तिवारीले जानकारी दिए ।

उनका अनुसार शिविरमा हस्पिटलका डा. अच्यूतानन्द लाल कर्ण, डा. प्रशान्त साह, डा.अरबिन्द कुमार साह, डा. नविन झा, डा. तेजनाथ तिवारी, डा. अशोक कुमार गुप्ताले बिरामीहरुकाे चेकजाँच गरेका गरेका थिए ।

वीरगंज १३ का वडाध्यक्ष हिरालाल गिरीकाे अध्यक्षतामा सम्पन्न शिविरमा हस्पिटलका एमडी कुनाल महतो थारु, प्रमुख सदाम हुसेन, वडा सदस्य कमरुदिन अन्सारी, महिला सदस्य जुबैदा खातुन, वडा सचिव रामचन्द्र पटवारी, कंप्युटर अपरेटर रचना अधिकारी, ल्याब टेकनिसियन अनिल कुमार, गगा प्रसाद चौधरी, हेल्थ अस्सिटेन्स बिनय साह, स्टाफ नर्स लक्ष्मी बि.क लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ठूलो बाघमोर्चामा लामा नाचको रौनक, तामाङ संस्कृतिको अनुपम प्रदर्शन

सेढवा । पर्साको ठोरी गाउँपालिका–५ स्थित ठूलो बाघमोर्चामा तामाङ समुदायको आयोजनामा परम्परागत लामा नाच (झाँकी) तथा धार्मिक पूजाआजा कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको...

सोलखपुरमा छठघाट उद्घाटन, स्थानीयको वर्षौं पुरानो सपना साकार

वीरगंज । वीरगंज महानगरपालिका–३१ सोलखपुरमा निर्माण सम्पन्न भएको आधुनिक छठीघाटको आइतबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । वडा कार्यालयको विनियोजित बजेट तथा वीरगंज...

छठ घाटका लागि संकलन गरिएका बाँस र टाली चोरी

वीरगंज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाट निर्माणका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली...