Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

जबरजस्ती करणी मुद्दामा ९ बर्ष कैद भएका अन्सारी पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले जबरजस्ती करणी मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद भएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

अस्थाई प्रहरी पोष्‍ट बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी बाराकाे कलैया उप-महानगरपालिका वडा नं.६ मदर्शाटोल निवासी २७ बर्षिया ईम्तियाज अंसारीलाई पक्राउ गरेकाे हाे ।

प्रहरी कारवाहीको सिलसिलामा खटिएकाे प्रहरी टाेलीले शनिबार राति ९:३० बजेको समयमा लुकिछिपि बसेको अवस्थामा अंसारीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।

जिल्ला अदालत बाराबाट जबरजस्ती मुद्दामा बरदात पश्चात फरार रहेको उनलाई खोज तलास गरी जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको प्रवक्ता सापकाेटाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...