Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

राैतहटमा पेस्तोल सहित एक जना पक्राउ

spot_img
spot_img
वीरगंज । राैतहट प्रहरीले पेस्ताेल सहित एक जनालाई पक्राउ गरेकाे छ । विशेष सूचनाकाे आधारमा प्रहरीले आइतबार रौतहटकाे गढीमाई नगरपालिका वडा नं. -१ समनपुर निवासी ५१ बर्षिया बिरेन्द्र राउतलाई पक्राउ गरेकाे हाे ।
 
राउतको घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएकाे प्रहरी टोली निजको घरको आँगनमा खोज तलास गर्ने क्रममा झारपातले छोपी लुकाई छिपाई राखेकाे कटुवा पेस्तोल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।
 
 बरामद कटुवा पेस्तोल र निज राउत समेतलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय राैतहटकी प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...