Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बाराका डिएसपी न्यौपानेको काज सरुवा

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेको शुक्रबार काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डिएसपी न्यौपानेलाई प्रहरी शिक्षालय काठमाडौमा काज सरुवा गरेको हो ।

प्रहरी स्रोतअनुसार बारा बस्दा प्रहरी डिएसपी न्यौपानौले जिल्लाका विभिन्न प्रहरी बिटका ईन्चार्जहरु सङ्ग महिनवरी लिने र जिल्लामा छलफल गर्न आउने पिडक र पीडितलाई छुट्टाछुट्टै आफ्नोे कर्यकक्षमा बोलाएर बार्गेनिङ गरी टुङ्गो लगाउदै आएका थिए ।

सोहि कारण ७७ वाटै जिल्ला मध्ये एक मात्र जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी न्यौपानेको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले डिएसपी न्यौपानेको सरुवा शिक्षालयमा काज सरुवा गरेको पुष्टि गरेको छ । न्यौपानेको ठाउँ बारामा कुन डिएसपी आउने भने टुंगो नलागेको प्रहरी उपरीक्षक खड्काले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...