Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट बाराकी सजना सम्मानित

spot_img
spot_img

वीरगंज । प्रत्येक बर्ष विभिन्न सौन्दर्य कला तथा कलाकारिता क्षेत्रमा प्रतिभाशाली ब्यक्तित्वहरुलाई सम्मान गर्दै आएकाे हिमालयन मुभी प्रोडेकसन हाउसले यश बर्ष नेपाल फैसन एण्ड इन्टरनेशनल अवार्ड २०२४ पिरामिड इजिप्टको काइरो सहरमा सम्पन्न गरेको छ ।

अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार तथ सौन्दर्य प्रतिभासिल ब्यक्तिवहरुको सहभागिता रहेको थियो । साेही अवार्ड समाहारोमा बाराकी सजना खतिवडा चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट सम्मानित भएकी छन् ।

कार्यक्रममा चर्चित गायक धिरज राईले सजनालाई वार्ड प्रदान गरेका थिए । खतिवडाले बिगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ नेपाली सौन्दर्य क्षेत्र, कलाकारिता र सामाजिक कार्यका लागि निरन्तर सकृय रहँदै आएकी छन् ।

सजनाले गत बर्ष पनि थाइल्यान्डमा भएको समाहारोमा मस्ट पपुलर म्याक्प आर्टिस्ट अवार्ड पाएका थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...