Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा दुई हजार बृक्षाराेपण गरिने, गाउँपालिका अध्यक्षद्वारा सुभारम्भ

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा मंगलबारदेखि बृक्षा राेपण कार्यक्रम सुरु भएकाे छ । एक कार्यक्रमबा बिच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिरुवा राेपेर बृक्षा राेपण कार्यक्रमकाे शुभारम्भ गरेका हुन् ।

वडा न.३ जमुनियाबाट सुरु भएकाे बृक्षाराेपण गढैया हुँदै बिजबनिया सम्मकाे बाटाेमा गरिने उनले जानकारी दिए । बाटोको दुबैपट्टि रहेको सार्बजनिक जग्गा अतिक्रम मुक्त गराई सो जग्गामा बृक्षारोपण थालिएकाे जनाइएकाे छ । साे बाटाेमा दुई हजार बृक्षाराेपण गरिने याेजना रहेकाे गाउँपालिकाले जनाएकाे छ ।

उक्त बृक्षारोपन कार्यममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय, वडाध्यक्ष सुभाष यादव, लेखापाल सन्देश कुशवाहा, वन तथा वातावरण शाखा प्रमुख पपु यादव, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमद सहित स्थानीयहरुको सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...