Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

मधेश प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा सारदा माविका प्रअ मेहता सम्मानित

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा श्री शारदा मावि बहुअरी सुगौली वीरगंज-२४ का प्रधानाध्यापक विनोद मेहता सम्मानित भएका छन् ।

“प्रिन्सिपलस एशोसिएसन अफ नेपाल” (पान) ले काठमाण्डौको लाजिम्पाटमा आयोजना गरेको देशैभरका सामुदायीक विद्यालयहरुको प्रधानाध्यापकहरुकाे प्रथम राष्ट्रिय सम्मेलनमा प्राधानाध्यापक मेहता नगद पुरस्कार सहित सम्मान गरेकाे हाे ।

प्राधानाध्यापक मेहताले सामुदायीक विद्यालय शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएकाे भन्दै पानले मधेश प्रदेश उत्कृष्ट प्रधानाध्यापकाे रुपमा नगद पुरस्कार राशि रु १० हजार सहित सम्मान गरेकाे श्री सारदा माविका शिक्षक शनि दुबेले जानकारी दिए ।

सम्मानित भएका प्राधानाध्यापक प्रिन्सपल एशाेसिएसन अफ नेपाल (पान) पर्साका अध्यक्ष समेत हुन् । पान केन्द्रिय समितिका सभापति सुदामा गाैतमकाे अध्यक्षतामा सुरु भएकाे राष्ट्रिय सम्मेलन जेठ २८ सम्पन्न हुने छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...