Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वालविवाह अन्त्य गर्न रणनीतिक कार्ययाेजना बनाउन अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । वीरगंजमा वालविवाह अन्त्य गर्न रणनीतिक कार्ययाेजना निर्माण अन्तर क्रियात्मक छलफल सम्पन्न भएकाे छ । जन्मदर्ता र बाल संरक्षण सेवामा केन्द्रित भएर बुधबार भएकाे अन्तर क्रियात्मक छलफल सम्पन्न भएकाे वीरगंज महानगरपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रन्जना पाैडेलले जानकारी दिइन ।

युनिसेफकाे सहयाेग र वीरगंज महानगरपालिका कार्यालयकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजनामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । वीरगंज महानगरपालिकाकाे सभा हलमा भएकाे कार्यक्रममा युनिसेफका कामद‍ेव खनाल र प्रशिक्षक लक्ष्मी खरेलले प्रशिक्षण दिएकी थिइन ।

कार्यक्रमका सहभागिहरुले पालिकामा बालविवाहकाे अवस्था कस्ताे छ ?, पालिकामा वालविवाह अन्त्यका लागि भएका प्रयासहरु के के छन् ?, वालविवाह अन्त्यका गर्नकाे लागि के के चुनाैतिहरु छन् ? र वालविवाह अन्त्यका लागि अवसर र सम्भावनाहरु के के छन ? काे विषयमा सामुहिक छलफल गरेका थिए ।

सामुहिक छलफलबाट आएकाे सल्लाह सुझावलाई समुहगत प्रस्तुती मार्फत कार्यक्रममा जानकारी गराइएकाे थियाे । कार्यक्रममा विलवालिकाकाे क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा स्वयम् सेवकहरुकाे सहभागिता रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...